शुक्रबार, वैशाख ७, २०८१

घाम तापेर पढ्दै विद्यार्थी ( फोटो )

नेपालखोज २०७६ पुष २२ गते ८:३८

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी घाप तापेर पढ्दै । अत्यधिक चिसो बढेपछि साना कक्षाका विद्यार्थीलाई घाममा राखेर पढाइने गरेको छ ।

 

प्रतिक्रिया