बिहीबार, वैशाख १३, २०८१

विद्यार्थीलाई न्यानो कपडा

नेपालखोज २०७६ पुष २४ गते ९:५३

तनहुँको देवघाट गाउँपालिका–१ गोपीटारस्थित गोपीटार सामुदायिक बालविकास केन्द्रका विद्यार्थी न्यानो कपडा पाएपछि सामूहिक तस्वीरमा । सुशीला विश्वनाथ धर्मशाला, एमपि विल्डर्स प्रालि, देवघाट चक्रेश्वर कन्स्ट्रक्सनको सहयोगमा देवघाटका तीन वटा बालविकास केन्द्र, एउटा निम्न माध्यमिक विद्यालय र दुई वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रतिक्रिया