मंगलबार, वैशाख ११, २०८१

गाउँमा आउने पाहुनालाई स्वागतको तयारी

नेपालखोज २०७६ पुष २४ गते ९:५६

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै स्थानीय महिला । गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ ।

 

प्रतिक्रिया