बुधबार, वैशाख १२, २०८१

इन्भेष्टमेण्ट बैकले ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपालखोज २०७६ पुष २८ गते १९:२६

२८ पुष, काठमाडौं । आफ्नो शेयर सदस्यहरुलाई ८.५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समिति प्रस्तावलाई स्वीकृत गर्दै इन्भेष्टमेण्ट बैकको ३३ औ साधारणसभा सम्पन्न भएको छ ।

बैकले ३३ औं साधारण सभामा मार्फत वैकको चुक्ता पूँजिको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने निर्णय गराउन सफल भएको छ । कार्यक्रमममा अध्यक्ष पृथ्वी बहादुर पाण्डेले सञ्चालक समितिका प्रतिवेदन पेश गदै बैकले ०.३३ स्वाप अनुपात मुताविक जेविल्स फाइनान्स लिमिटेडको ८४ करोड ८० लाख चुक्ता पूँजीको बदलालमा जेविल्स फाइलनान्स लिमिटेडका शेयरधनीहरुलाई २७ करोड ९८ लाख बराबरको एनआइविएल को शेयर जारी गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया