बुधबार, वैशाख १२, २०८१

पञ्चेवाजा बजाउँदै महिला

नेपालखोज २०७६ माघ १ गते ९:५६

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि शुरु भएको माघे संक्रान्ति मेलाको अवसरमा बेनी नगरपालिका ४ राक्सेका ब्राह्मण र क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउँदै ।

 

प्रतिक्रिया