बिहीबार, वैशाख १३, २०८१

मिर्गौला पीडितलाई सहयोग

नेपालखोज २०७६ माघ १ गते ११:१८

कास्कीको मादी गाउँपालिका–७ निवासी मिर्गौला पीडित मनिषा गुरुङको उपचारका लागि बेलायतमा सङ्कलित सहयोग रकम पीडितको आमा सुनदेवीलाई हस्तान्तरण गर्दै तमु धीं यूकेका संस्थापक अध्यक्ष मीन गुरुङ ।

प्रतिक्रिया