बिहीबार, चैत १५, २०८०

चिस्यान केन्द्रमा राखिएका सुन्तला

नेपालखोज २०७६ माघ २ गते ९:३५

बागलुङ नगरपालिका ८ सिगानामा हालै निर्माण भएको सुन्तला चिस्यान केन्द्रमा राखिएका सिगानाका सुन्तला । गण्डकी प्रदेश सरकारको ३० लाखको लागतमा गणेश कृषि सहकारी मार्फत निर्माण भएको चिस्यान केन्द्रमा राखिएका सुन्तला किसानले बेमौसममा महङ्गो मुल्यमा बिक्री गर्दै आएका छन् ।

 

प्रतिक्रिया