बिहीबार, वैशाख १३, २०८१

रजस्वला महिलाको लागि छाउगोठ

नेपालखोज २०७६ माघ ३ गते ९:११

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा महिला रजस्वला भएपछि बस्नका लागि बनाएको छाउपडी गोठ र रजस्वला भएकी महिला । उक्त वडामा मात्रै १८ वटा छाउपडी गोठ रहेका छन् ।

प्रतिक्रिया