नमूना बस्तीको दृश्य
नेपालखोज
२०७६ माघ ५ गते १३:०५
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि बनाइएको नमूना बस्तीको दृश्य । मुक्त हलिया पुनःस्थापन कार्यक्रमअन्र्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्माण गरेको बस्तीमा मुक्त हलियाका ३२ आवाससहित शौचालयको व्यवस्था गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया