बिहीबार, वैशाख १३, २०८१

जीविकोपार्जनका लागि दाम्लो बाट्दै

नेपालखोज २०७६ माघ ६ गते ९:५५

जीविकोपार्जनका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुर्गापुरस्थित सडक पेटीमा बसेर दाम्लो बनाउँदै ८५ वर्षीय लक्ष्मीप्रसाद दाहाल । दाहालले यही ठाउँमा बसेर तीस वर्षदेखि दाम्लो बनाएर बेच्दै आउनुभएको छ ।

प्रतिक्रिया