शनिबार, वैशाख १५, २०८१

एकीकृत जाँचचौकीको उद्घाटन

नेपालखोज २०७६ माघ ७ गते १२:२१

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्समार्फत संयुक्तरुपमा उद्घाटनपछि कुराकानी गर्दै ।

 

 

प्रतिक्रिया