बिहीबार, वैशाख १३, २०८१

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

नेपालखोज २०७६ माघ ७ गते १७:५०

७ माघ, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि परीक्षा बिहान ७ बजे देखि सुरु हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया