आइतबार, वैशाख २, २०८१

अमेरिका पुगेकी उपप्रमुख सम्पर्कविहीन

नेपालखोज २०७६ माघ ९ गते १६:००

९ माघ, काठमाण्डौ । कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् ।

सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् ।

नगरपालिका प्रमुख रतनबहादुर शाहीले पत्रका विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा उठाए । तर अमेरिका केका लागि जाने, किन जाने लगायत प्रश्न कार्यपालिकामा उठेपछि मेयरले नगरबाट पत्र दिनुभएन । त्यसपछि उहाँ काठमाडौं जानुभयो,’ वडाध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया