आइतबार, चैत ९, २०८१

नेकपा महिला सदस्य दाहाल विजयी

नेपालखोज २०७६ माघ ९ गते १९:१२

९ माघ, काठमाण्डौ । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् ।

Advertisement

निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेकी छिन् यादव नेपाली कांग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार रहेकी थिइन् ।

प्रतिक्रिया