शुक्रबार, चैत १६, २०८०

निर्वाचन आयोगले तोकेको आचारसंहिताको समयावधि समाप्त

नेपालखोज २०७६ माघ १० गते १३:५३

काठमाडौं । निर्वाचन आयोगले तोकेको आचारसंहिताको समयावधि शुक्रबारदेखि समाप्त भएको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको आचारसंहिता समाप्त भएको जानकारी आयोगले दिएको हो ।

माघ ९ गते (हिजो) भएको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले पुस ७ गतेदेखि आचारसंहिता लागु गरेको थियो ।

प्रतिक्रिया