सोमबार, जेठ २२, २०८०

सभामुखको शपथ र हत्या आरोप विरुद्धको सुनुवाइ एकै दिन

नेपालखोज २०७६ माघ १२ गते २०:०५

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिने छन् ।

प्रतिक्रिया