सोमबार, साउन ७, २०८१

मानहुँकोटमा आन्तरिक पर्यटक

नेपालखोज २०७६ माघ १६ गते १०:१४

तनहुँ व्यास नगरपालिका–५ मानहुँकोटबाट बुधबार दृश्यावलोकन गर्दै सर्वसाधारण । मानहुँकोटमा दैनिक दुई सय भन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।

प्रतिक्रिया