बुधबार, जेठ २, २०८१

विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा, चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्य २१३ पुग्यो

नेपालखोज २०७६ माघ १७ गते ७:५३

१७ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने त्रास बढेको भन्दै आपलकालको घोषणा गरिएको हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसका कारणा २१३ जनाको मृत्यु भइसकेको छ । यो भाइरसको संक्रमण विश्वभरका १८ मुलुकमा फैलिइसकेको छ ।

प्रतिक्रिया