बिहीबार, असोज ४, २०८०

आज मौसम सामान्यतया सफा, तापक्रम विस्तारै बढ्दै जाने

नेपालखोज २०७६ माघ १९ गते ८:४२

१९ माघ, काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ अन्य ठाउँको मौसम सामान्यतया सफा रहने रहने छ ।

नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आज आइतबार र भोली सोमबार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार अब बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुनेछ ।

प्रतिक्रिया