शनिबार, असार २, २०८१

झोलुङ्गे पुल उद्घाटन

नेपालखोज २०७६ माघ १९ गते ८:५१

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ भाटडाँडामा सुरौदीखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको शनिबार उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य केदार सिग्देल । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् रु १ करोड १२ लाखको लागतमा पुल निर्माण भएपछि स्थानीयवासीलाई आवातजावतमा सहज भएको छ ।

प्रतिक्रिया