बिहीबार, असोज ४, २०८०

 नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकबाट यस्ता ११ प्रस्ताव पारित

नेपालखोज २०७६ माघ १९ गते १७:२८

काठमाडौँ । नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले विभिन्न ११ प्रस्ताव पारित गरेको छ। बुधबारदेखि सुरु बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो।

यस्ता छन् पारित प्रस्तावहरु

१. काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने

२. नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने

३. एमसीसी विवाद समाधान गर्न समिति गठन गर्ने

४. बैठकमा पेश राजनीतिक प्रतिवेदन पारित

५. नेकपा केन्द्रीय कमिटीबाट महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

६. मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गर्ने

७. झलनाथ खनाल संयोजक रहेको समिति सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल रहने प्रस्ताव पारित लगाएतका निर्णय नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले गरेको छ ।

प्रतिक्रिया