रुकुमबाट भेडा चराउन दाङमा

नेपालखोज २०७६ माघ २० गते १०:१२

रुकुमको हिमाली भेगबाट दाङको घोराही जङ्गलमा चराउन ल्याइएका भेडा । हिमपात भएपछि चौपाया जनावरलाई दाङ झारिएको हो ।

 

प्रतिक्रिया