शुक्रबार, असोज ५, २०८०

पदयात्रा

नेपालखोज २०७६ माघ २१ गते ८:४३

तनहुँको देवघाट गाउँपालिका–२ स्थित घण्टाचुलीको प्रबद्र्धनको लागि पदयात्रा गर्दै गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी । भ्रमण वर्ष २०२० को अवसरमा घण्टाचुलीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित पदयात्रा गरिएको हो ।

प्रतिक्रिया