मंगलबार, चैत ११, २०८१

भेटघाट

नेपालखोज २०७६ माघ २१ गते १२:५०

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग मङ्गलबार सिंहदरबारमा नेपालका लागि जापानी राजदूत मासामिची सागोइले भेटघाट गर्दै । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई राजदूत मासामिची सागोइले कार्यकालको बधाई तथा शुुभकामना दिनुभएको थियो ।

Advertisement

प्रतिक्रिया