बुधबार, असोज १०, २०८०

धार्मिक तथा पर्यटकीयस्थल शङ्खेश्वर शिवालय

नेपालखोज २०७६ माघ २२ गते १२:४८

खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थल नजिकै रहेको धार्मिक तथा पर्यटकीयस्थल शङ्खेश्वर शिवालय । धार्मिक गुरु स्वर्गीय शुभदिल राईले विसं १९९३ सालमा स्थापना गर्नुभएको शिवालयमा वैशाख पूर्णिमा र कातिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया