मनाङको हुम्देमा दोस्रो आइस क्लाम्बिङ सुरु
नेपालखोज
२०७६ माघ २३ गते ८:५४
मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्देमा गत मङ्गलबारदेखि दोस्रो आइस क्लाम्बिङ महोत्सव सुरु । नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ एनएमएको आयोजनामा महोत्सव सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया