माछा पाल्न पोखरी निर्माणमा युवा
नेपालखोज
२०७६ माघ २४ गते ११:५४
पाल्पाको निस्दी गाउँपालिका–२ स्थित लिन्दीमा बिहीबार माछा पाल्ने पोखरी निर्माण गर्दै युवा । माछा पालन व्यवसाय फस्टाउने र आम्दानीको स्रोत बन्ने हुँदा माछा पालनमा युवा जुटेका छन् ।
सम्बन्धित
प्रतिक्रिया