बुधबार, असार ६, २०८१

हत्यामा सम्लग्न व्यक्ति सार्वजनिक

नेपालखोज २०७६ माघ २४ गते १२:४४

प्रहरीले भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरी शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गर्दै । प्रहरीले बिर्तामोड नगरपालिका – २ चारपानेका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया