मंगलबार, फागुन १५, २०८०

बझाङमा आज विहानै भुकम्पको धक्का

नेपालखोज २०७६ माघ २५ गते ७:१७

२५ माघ, बझाङ । बझाङमा आज शनिबार बिहानै भुकम्प गएको छ । आज विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो । एक महिना अघि समेत बझाङमा केन्द्र बनाएर भुकम्प गएको थियो ।

प्रतिक्रिया