सोमबार, चैत ३, २०८१

आकासे पानी जम्मा गर्ने घैटा

नेपालखोज २०७६ माघ २८ गते १०:०५

डोटीको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँमा खानको लागि आकासे पानी जम्मा गर्न स्थानीयले निर्माण गरेको घैटा । गाउँमा पानीका मुहान नहुँदा स्थानीयले वर्षौ देखि आकासेपानी घैटामा जम्मा गरेर प्रयोग गर्दै आएका छन् ।

Advertisement

प्रतिक्रिया