भएन गुम्बा पुनःनिर्माण
नेपालखोज
२०७६ माघ २८ गते १२:०५
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई प्राथमिकता नदिँदा बनेपा नगरपालिका–३ टनचोकमा रहेको पेमा छ्योईलिङ गुम्बाको बुद्ध मूर्तिहरु टहराभित्रै थन्किएका छन् । जिल्लाकै सबैभन्दा पुरानो गुम्बा २०७२ को भूकम्पले गुम्बाको भवनसहित सबै भत्काएपछि भाँचिएका बुद्ध मूर्ति टहरा बनाएर राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया