सडक दुर्घटना कम गर्ने प्रविधि सिकाउँदै विद्यार्थी
नेपालखोज
२०७६ फागुन १ गते १०:३४
कर्णाली सञ्चार नेटवर्कद्वारा सुर्खेतमा आयोजित कर्णाली उद्यमशीलता, नेतृत्व समिट तथा आवार्ड (केल्सा) अन्तर्गत ‘राजनीतिक, सामाजिक र नेतृत्व विकास’ को प्यानल बहस कार्यक्रममा बुधबार मध्यपश्चिम विश्वविद्यालय ईञ्जिनियरिङ्ग संकाय विद्यार्थी सडकको मोडमा दुर्घटना कम गर्ने प्रविधिबारे अवलोकनकर्तालाई जानकारी दिदै ।
सम्बन्धित
प्रतिक्रिया