बुधबार, असार ६, २०८१

क्वारेन्टाइनमा तैनाथ एम्बुलेन्स

नेपालखोज २०७६ फागुन ४ गते ११:३१

भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइन क्षेत्रमा तैनाथ एम्बुलेन्स । सरकारले चीनको वुहानबाट आइतबार विहान ल्याएका नेपालीलाई स्वास्थ्य समस्या आएमा वार्डमा लैजान प्रयोग गरिने छ ।

प्रतिक्रिया