खुला सङ्ग्रहालयको तयारी
नेपालखोज
२०७६ फागुन ५ गते ९:४२
खुला सङ्ग्रहालय स्थापनाका लागि मूर्ति निर्माण गर्न बागलुङको गलकोट नगरपालिका–५ टेउवामा तयारी अवस्थामा राखिएको ढुङ्गा । गलकोट कला प्रतिष्ठानद्वारा आजदेखि फागुन २१ गतेसम्म आयोजित अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी हुनेछन् ।

सम्बन्धित
प्रतिक्रिया