शुक्रबार, वैशाख १४, २०८१

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी

नेपालखोज २०७६ फागुन ८ गते १२:२७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता जारी छ । विहीवार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना हुने पार्टीको प्रशिक्षण अभियान लगायका विषयमा छलफल जारी रहेको जनाइएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो प्रकरण बारे दुई अध्यक्षबीच कुराकानी हुने अनुमान गरिएको छ । अडियो प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई राजीनामा गर्न भनेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया