आज डलरदेखि रियालसम्मको भाउ ?
नेपालखोज
२०७६ फागुन ११ गते १०:३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार (फागुन ११) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२४ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
सम्बन्धित
प्रतिक्रिया