शनिबार, असोज १५, २०७९

आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प

नेपालखोज २०७६ फागुन ११ गते १३:५८

काठमाडौँ। अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । —एजेन्सी

प्रतिक्रिया