आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प
नेपालखोज
२०७६ फागुन ११ गते १३:५८
काठमाडौँ। अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो ।
भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । —एजेन्सी
सम्बन्धित
प्रतिक्रिया