शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारको काराेबार : साढे तीन अर्ब नाघ्याे

नेपालखोज २०७६ फागुन ११ गते १५:२३

काठमाडौँ । शेयर बजारमा आज अहिलेसम्मकै धेरै कारोबार भएको छ ।

आज काराेबार बन्द हुदा सम्म ३ अर्ब ६० कराेड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँकाे काराेबार भएकाे हाे । यस अघि गएकाे बिहीबार एकैदिन २ अर्ब ७८ काराेड रुपैयाँकाे काराेबार भएकाे थियाे जुन त्यस बेलासम्मकाे उच्च काराेबार थियाे ।

प्रतिक्रिया