शनिबार, असोज १५, २०७९

गाडीको ठक्करबाट एकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

नेपालखोज २०७६ फागुन १२ गते १२:२५

सिन्धुली । विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ तल्लोवारामा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

स्थानिय ५० वर्षिय नन्दलाल श्रेष्ठलाई सोमवार विहान करिव ५ वजे गाडीले ठक्कर दिदाँ उनकाे मृत्यु भएको हाे । ठक्कर दिने सवारी फरार रहेको कारण स्थानियले विहान देखी विपी राजमार्ग अवरुद्ध गराएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया