शनिबार, फागुन ३, २०८१

होक्सेमा सुपारी खेती

नेपालखोज २०७६ फागुन १३ गते ९:३९

झापाको बुद्धशान्ति गाउँपालिका – १ होक्सेका एक कृषकले खेतको आलीमा रोपेको सुपारी । वुद्धशान्ति गाउँपालिका सुपारी खेतीका लागि प्रशिद्ध छ । यहाँ सुपारी जोन कार्यक्रम सञ्चालित छ ।

Advertisement

प्रतिक्रिया