जलयात्रामा पर्यटक
नेपालखोज
२०७६ फागुन १३ गते ११:१४
नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएसंगै स्याङ्जाको कालीगण्डकी गाउँपालिका मिर्मीस्थित कालीगण्डकी तालमा सोमबार जलयात्रा गर्दै आन्तरिक पर्यटक । मिर्मी आँधिमुहानदेखि सेतीबेनी सम्मको करिब सात किलो मिटरको जलयात्रा गर्ने पर्यटकको संख्या वृद्धि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया