बागलुङमा विदेशी पर्यटक स्वागत
नेपालखोज
२०७६ फागुन १४ गते ९:३६
विश्व भेग अर्गनाइजेशनमा आबद्ध क्यानडा र अमेरिकाका पर्यटकहरुलाई बागलुङ नगरपालिकाकाद्वारा स्वागतपछि सामूहिक तस्वीरमा । नगरपालिकाको पहलमा विश्व भेगन अर्गनाइजेशनले बागलुङलाई घुम्नेस्थानका रुपमा छनौट गरेपछि दोस्रो पटक बागलुङ भ्रमणमा विदेशी पर्यटक आएका हुन ।

सम्बन्धित

प्रतिक्रिया