अमेरिका पनि कोरोना भाइरस फैलिने निश्चित
नेपालखोज
२०७६ फागुन १४ गते ९:२६
एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको जोखिम अमेरिका पनि फैलिने ‘निश्चित’ भएको अधिकारीहरुले चेतावनी दिएकी छन् ।
अमेरिकाको रोग नियन्त्रण र उपचार केन्द्र (सीडीसी)का एक उच्च अधिकारीहले मंगलबार हजारौंको ज्यान लिएको कोभिड–१९ नोभेल कोरोना भाइरस फैलिनबाट जोगिने बारेमा स्वास्थ्य विज्ञहरुले तयारी गर्नुपर्ने चेतावनी दिएकी हुन् ।
कोरोना भाइरसका कारण विश्वभर २७ सयभन्दा बढीको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी संक्रमित बनेका छन् । सीएनएन
सम्बन्धित
प्रतिक्रिया