आइतबार, असोज १६, २०७९

रोग लागेपछि नष्ट गर्न लागिएको काउली देखाउँदै

नेपालखोज २०७६ फागुन १४ गते ९:४१

काउलीमा रोग लागेपछि नष्ट गर्न लागिएको काउली देखाउँदै तनहुँको व्यास नगरपालिका–११ पोल्याङस्थित कृषक जानुका पौडेल । दुई रोपनी क्षेत्रफलमा लगाइएको काउलीमा अचानक रोग लागेपछि क्षति पुगेको छ ।

 

प्रतिक्रिया