रोग लागेपछि नष्ट गर्न लागिएको काउली देखाउँदै
नेपालखोज
२०७६ फागुन १४ गते ९:४१
काउलीमा रोग लागेपछि नष्ट गर्न लागिएको काउली देखाउँदै तनहुँको व्यास नगरपालिका–११ पोल्याङस्थित कृषक जानुका पौडेल । दुई रोपनी क्षेत्रफलमा लगाइएको काउलीमा अचानक रोग लागेपछि क्षति पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया