शनिबार, फागुन ३, २०८१

फोक्सिङटारमा निर्माणाधीन पुल

नेपालखोज २०७६ फागुन १५ गते ८:५३

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–गाईघाट सडक खण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन पक्की पुल । ठेकेदार कम्पनीले समयमा नसक्दा उक्त सडक खण्ड हिउँदभर मात्र सञ्चालन हुँदै आएको छ ।

Advertisement

प्रतिक्रिया