बुधबार, असोज १२, २०७९

पोलियो थोपा खुवाउन शुरु

नेपालखोज २०७६ फागुन १६ गते १४:१६

दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलबाट पोलियो थोपा खुवाउँदै हस्पिटलका निर्देशक जीवन भण्डारी । दाङमा शुक्रबारदेखि दादुरा, रुवेला तथा पोलियो खोप लगाउन शुरु भएको छ ।

प्रतिक्रिया