यो कस्तो महाभारत
नेपालखोज
२०७६ फागुन १६ गते १६:५६
पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको “यो कस्तो महाभारत” मा अभिनयकाक्रममा कलाकारहरु । हिजो र आजको परिवेश सत्ताको लुछाचुडिमा केन्द्रित नाटक फागुन २४ गतेसम्म प्रदर्शन हुने छ ।
सम्बन्धित
प्रतिक्रिया