जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण
नेपालखोज
२०७६ फागुन १८ गते ९:३३
तनहुँको बन्दीपुर गाउँपालिकाको तीनधाराबाट ग्रामीण भेगका लागि गुडेको जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । ग्रामीण भेगमा कम सवारी सञ्चालन हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सम्बन्धित
प्रतिक्रिया