बुधबार, असोज १२, २०७९

जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण

नेपालखोज २०७६ फागुन १८ गते ९:३३

तनहुँको बन्दीपुर गाउँपालिकाको तीनधाराबाट ग्रामीण भेगका लागि गुडेको जीपमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । ग्रामीण भेगमा कम सवारी सञ्चालन हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

 

प्रतिक्रिया