शुक्रबार, चैत १६, २०८०

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

नेपालखोज २०७६ फागुन १८ गते १६:५३

काठमाडौं । पूर्व माओवादीका कार्यकर्ता रहेका जुम्ला सिञ्जाका  रतन तिरुवाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गरेका छन् । काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित मनमोहन स्मृति दिवसको अवसरमा आयोजित सभामा सम्वोधन गरे पश्चात दाहाललाई तिरुवाले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरे लगतै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवाका पिता सशस्त्र द्धन्दकालमा मारिएका थिए । प्रहरीका अनुसार उनी पूर्व माओवादी लडाकु भएको बुझिएको छ ।

 

प्रतिक्रिया