बिहीबार, चैत १५, २०८०

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

नेपालखोज २०७६ फागुन १९ गते ५:२६

काठमाडाैं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ ।

भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन् ।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा संक्रमण र रोग फैलिएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

तीमध्ये ठूला १० घटना निम्नानुसार छन् :

१. छैठौं हैजा

२. तेस्रो हैजा

३. हङकङ फ्लु

४. फ्लु

६. एन्टनेन प्लेग

७. जष्टिनेन प्लेग

८. एचआइभीर एड्स (२००५–२०१२)

९ स्पेनी फ्लु

१०. ब्ल्याक डेथ

प्रतिक्रिया